Section 4
पुरस्कारमा हेरफेर गर्न हुने :
चिठ्ठा बन्द हुने मितिसम्ममा चिठ्ठामा तोकिएको कूल पूँजी बमोजिम सबै चिठ्ठा बिक्री हुन नसकेमा सम्बन्धित व्यक्ति वा संस्थाले बिक्री
भए जति चिठ्ठाको दामासाहीले पुरस्कारमा हेरफेर गर्न सक्नेछ ।